इटहरी: यही असार २७ गते हुने इटहरी उद्योग वाणिज्य संघको निर्वाचनमा वाणिज्यतर्फ सदस्य पदका उम्मेदवार दिनेश धमला यतिबेला व्यवसायीमाझ चर्चाको केन्द्र बनेका छन्।
वाणिज्यतर्फका सबैभन्दा कान्छा उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका धमलाप्रति उद्योगी ...