७ वटै विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

1 hour ago 221

१९ असार, काठमाडौं । सात वटा विश्वविद्यालयमा उपकुलपतिले शपथ लिएका छन् । कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार दिउँसो सात वटा विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए । लगत्तै शिक्षामन्त्री सस्मित पोखरेलले उनीहरूलाई शपथ खुवाएका हुन्...

पुरा समाचार पढ्नुहोस