मन्त्री रावलका १०० दिन : २२३ पालिकामा प्रमुख प्रशासकीय अधिकृतदेखि सहकारी बचत फिर्तासम्म ५८ उपलब्धि सार्वजनिक

53 minutes ago 170
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री प्रतिभा रावल नेतृत्वमा कार्यभार सम्हालेपछिका १०० दिनमा प्रशासनिक सुधार, सहकारी क्षेत्र व्यवस्थापन, भूमि प्रशासन, स्थानीय तहको सेवा प्रवाह, डिजिटल रूपान्तरण तथा कान...
पुरा समाचार पढ्नुहोस