नारायणी अस्पतालमा सुलभ फार्मेसी सेवा सुरु, सरकारी अस्पतालमै सहुलियत दरमा औषधि उपलब्ध हुने

50 minutes ago 104
काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सहुलियत दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने उद्देश्यसहित सुलभ फार्मेसी सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा उक्त सेव...
पुरा समाचार पढ्नुहोस