वैदेशिक रोजगारी ठगीमा एकै दिन २५ मुद्दा दर्ता, १९ जनाविरुद्ध पक्राउ पुर्जी

54 minutes ago 103
काठमाडौँ । वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रणका लागि वैदेशिक रोजगार विभागले कारबाहीलाई तीव्र बनाएको छ। विभागले एकै दिन २५ वटा नयाँ मुद्दा दर्ता गर्नुका साथै १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएको छ। विभागको मुद्दा तथा अनुसन्धान शाखाका ...
पुरा समाचार पढ्नुहोस