विराटनगरबाट ३० लाखभन्दा बढीको अवैध मल्टिभिटामिन बरामद
57 minutes ago
103
विराटनगर : सशस्त्र प्रहरी बलले विराटनगरबाट ३० लाख ८४ हजार रुपैयाँ बराबरको अवैध मल्टिभिटामिन बरामद गरेको छ। विशेष सूचनाको आधारमा सञ्चालन गरिएको अपरेशनका क्रममा ठूलो परिमाणमा मल्टिभिटामिनसहित खाद्यान्न तथा अन्य उपभोग्य सामग्री पनि नियन्त्रणमा लिइएको