काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सहकार्य गर्दै भारत-नेपाल रियल टाइम पर्सन टु पर्सन (पी२पी) भुक्तानी सेवा सुरु गरेको छ । योसँगै दुई देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।यस सेवाम...