बजेट विवादमा कोशी सरकार पछि हट्यो, १ अर्ब पुनः विनियोजन गर्दै रातोकिताब संशोधन गर्ने

56 minutes ago 91

विराटनगर / बजेट वितरणमा असन्तुलन, योजनाको दोहोरोपन, गलत विवरण र केही निर्वाचन क्षेत्रलाई उपेक्षा गरिएको भन्दै चर्किएको विवादपछि कोशी प्रदेश सरकार अन्ततः बजेट संशोधन गर्न सहमत भएको छ। विभिन्न मन्त्रालयबाट १ अर...

पुरा समाचार पढ्नुहोस