काठमाडौं । सिरहामा प्रहरीले लागूऔषध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई गोली प्रहार गरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लाका ३५ वर्षीय अब्दुल कलाम रहेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज र...