‘सय दिनमै सरकार असफल भएको भन्दै एमालेले सार्वजनिक गर्‍यो ६ क्षेत्रका कमजोरी

50 minutes ago 66
काठमाडौं । नेकपा (एमाले) ले सरकारको एकसय दिनको काम अत्यन्त फितलो‚ अपरिपक्व र विवादास्पद भएको ठहर गरेको छ । महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै सरकारको तथ्यको आधारमा १०० दिनको परिणामलाई विश्लेषण गर्दा सरकारको काम अन्यन्त
पुरा समाचार पढ्नुहोस