टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङबाट आइपीओ निष्कासन गर्दै, आशयपत्र पेस २२ गतेदेखि

51 minutes ago 46

काठमाडौं। टाइम फर्मास्युटिकल्सले बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने भएकाे छ। कम्पनीले बुक बिल्डिङबाट सेयर बिक्रीका लागि शुक्रबार संस्थागत लगानीकर्तामाझ राेडशाे गराएकाे छ।

टाइम फर्मास्युटिकल्सले जारी पुँजी ५३ कराेड रूपैयाँकाे २०.५०...

पुरा समाचार पढ्नुहोस