काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले राजपुर नगरपालिका-५ स्थित जनता (नमूना) माध्यमिक विद्यालयको नमूना विद...