बजेट विवाद: कोशीमा १ अर्ब रुपैयाँ पुनः बाँडफाँट गर्दै रातोकिताब सच्याइने

59 minutes ago 58
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमाथि उठेको व्यापक विवाद समाधान गर्न बजेट संशोधन गर्दै १ अर्ब रुपैयाँ पुनः बाँडफाँट गर्ने र बजेट पुस्तिका (रातोकिताब) मा रहेका त्रुटि सच्याउने निर्णय गरेको
पुरा समाचार पढ्नुहोस