गर्मीका कारण फ्रान्समा ३० प्रतिशत बढी मृत्यु

58 minutes ago 56

पेरिस, असार १९ –
फ्रान्समा जुन महिनाको अन्तिम सातातिर आएको अभूतपूर्व गर्मीका कारण मृत्युको सङ्ख्यामा झन्डै ३० प्रतिशत वृद्धि भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । सार्वजनिक स्वास्थ्य निकायले यो वृद्धि अझै पूर्ण ...

पुरा समाचार पढ्नुहोस