जलवायु परिवर्तनका कारण गर्भवती, सुत्केरी, बालबालिका र सीमान्तकृत समुदायको स्वास्थ्य जोखिम बढ्दो

59 minutes ago 53
काठमाडौं। जलवायु परिवर्तनको असरले हिमालमा हिउँ पग्लनु र तापक्रम बढ्नु मात्र नभई बालबालिका र सीमान्तकृत समुदायको दैनिकी तथा स्वास्थ्यमा समेत गम्भीर असर पर्दै गएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्। जलवायु परिवर्तनले बालबालिकामाथि पारेको प्रभाव विष...
पुरा समाचार पढ्नुहोस