काठमाडौँ । नेकपा (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको पहिलो १०० दिनको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएको छ। पार्टीले सरकारको प्रारम्भिक कार्यकाललाई सुशासन, शासकीय सुधार तथा आर्थिक व्...