काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले कृत्रिम बौद्धिकता (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६’ शुक्रबारदेखि सुरु गरेको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्म...