काठमाडौँ । सिंहदरबार परिसरमा कार्यरत निजामती कर्मचारीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा इकाई सञ्चालनमा ल्याएको छ। मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस वि...