संवैधानिक निकायका रिक्त पदहरूमा नियुक्तिको एजेन्डासहित आज संवैधानिक परिषद्को बैठक बस्दै

51 minutes ago 84
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद्को महत्त्वपूर्ण बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ५ बजे बस्ने गरी आह्वान गरिएको यस बैठकमा लामो समयदेखि विभिन्न संवैधानिक निकायहरूमा रिक्त रहेका पदह...
पुरा समाचार पढ्नुहोस