काठमाडौँ । महँगी भत्ता उपलब्ध गराउन माग गर्दै प्रेस काउन्सिल नेपालका कर्मचारीहरूले आन्दोलनलाई निरन्तरता दिएका छन्। माग पूरा नभएको भन्दै उनीहरूले कार्यालयको मूलढोका बन्द गरेर दबाबमूलक कार्यक्रम गरेका हुन्। काउन्सिलमा कार्यरत २२ जना स्थायी कर्मचारीले ...