किएभमा रुसी आक्रमण : मृत्यु हुनेको संख्या ३० पुग्यो

58 minutes ago 78
किएभ ।  युक्रेनको राजधानी किएभमा भएको रुसी आक्रमणको कारण मृत्यु हुनेहरूको सङ्ख्या कम्तिमा ३० जना पुगेको जनाइएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका कारण आंशिक रूपमा ध्वस्त भएको एउटा अपार्टमेन्टको निरीक्षण गर्ने क्रममा आफ्नो स...
पुरा समाचार पढ्नुहोस