नाम झुक्काएर अपरेसनदेखि उपचारमा चुक: किन बढ्दैछ डाक्टरमाथिको अविश्वास?

53 minutes ago 79
काठमाडौं। वि.सं. २०६८ साल साउन २६ गते चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा एउटा यस्तो घटना भयो, जसले देशको समग्र चिकित्सा जगत्‌लाई नै लामो समयसम्म स्तब्ध बनायो। रूपन्देहीकी ३२ वर्षीया छमकुमारी बोहरा घाँटीको ‘थाइराइड’ क्यान्सरको उपचारका ला...
पुरा समाचार पढ्नुहोस