काठमाडौं, १७ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का हानेर किर्तिमान कायम गरेका छन ।
सिंगापुरमा जारी एसियन गेम्स पुरुष टी–२० क्रिकेट क्वालिफायरअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपाली राष्ट्रिय ...