कुशल भुर्तेलले एकै ओभरमा प्रहार गरे ६ छक्का

4 days ago 89
काठमाडौँ । सिंगापुरमा जारी एसियन गेम्स पुरुष टी–२० क्रिकेट क्वालिफायरअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले तुफानी ब्याटिङ गरेका छन् । चीनविरुद्धको खेलमा भुर्तेलले आक्रामक ब्याटिङ गर्दै एकै ओभरमा लगातार ६...
पुरा समाचार पढ्नुहोस