कूटनीतिमा संवादहीनता : प्रधानमन्त्री बालेनको भारत भ्रमण अनिश्चित, सत्ता साझेदार रवि लामिछानेलाई दिल्लीको निम्तो
3 weeks ago
73
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको कूटनीतिक सम्बन्धबारे सत्तारुढ रास्वपाकै नेता अमरेशकुमार सिंहले केही दिनअघि एक टिभी अन्तर्वार्तामा भनेका थिए, ‘भारतसँग (केपी) ओलीको पालामा भन्दा पनि सम्बन्ध बिग्रिएको छ । चीनसँग पनि राम्रो छैन