कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्ने

2 weeks ago 78
काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज (बुधबार) बस्ने भएको छ । बैठक बिहान ९ बजे सिंहदरमा बस्ने भएको हो । बैठकमा किसानहरूले बाली लगाउने मौसम सुरु हुनै लागेको अवस्थामा रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको वर्तमान अवस्था, व...
पुरा समाचार पढ्नुहोस