के हो बाल युरोलोजी ?, बेवास्ता गर्दा मिर्गौला नै बिग्रन सक्छ

57 minutes ago 56
काठमाडौं : बच्चा जन्मिएपछि उसको स्वास्थ्यबारे अभिभावकहरू निकै सचेत हुन्छन्। तर धेरैलाई थाहा नहुन सक्छ कि कतिपय गम्भीर रोगहरू बच्चा जन्मनुअघि नै आमाको गर्भमा रहँदा पहिचान गर्न सकिन्छ । विशेषगरी मिर्गौला, पिसाबको थैली, मूत्रनली तथा यौनाङ्गसँग
पुरा समाचार पढ्नुहोस