केनको दुई गोलले चमत्कार! डीआर कंगोलाई पराजित गर्दै इङ्गल्याण्ड अन्तिम १६ मा
3 days ago
127
काठमाडौं : इङ्गल्याण्डले डीआर कंगोलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।
ब्रायन सिपेङ्गाको गोलमार्फत खेलको ७औँ मिनेटमा डीआर कंगोले अग्रता लिएको थियो । तर इङ्गल्याण्डका