काठमाडौँ । नेकपा (एमाले) का नेता युवराज ज्ञवालीले सरकारमा पुगेका केही नेताको भ्रष्ट आचरणलाई आधार बनाएर मार्क्सवाद वा समग्र कम्युनिस्ट आन्दोलनको सान्दर्भिकतामाथि प्रश्न उठाउनु उचित नहुने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित ‘वैज्ञानिक समाजवाद कि बहुदल...