रौतहट । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले वर्तमान सरकार सुकुम्बासी र किसानका समस्याप्रति अत्यन्तै अनुदार देखिएको आरोप लगाएका छन्। २३औँ राष्ट्रिय धान दिवसको अवसरमा रौतहटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले किसानका समस्या समाध...