बढ्दो सहरीकरणसँग उपत्यकामा धान रोप्ने ठाउँको अभाव

1 hour ago 168
काठमाडौं। बढ्दो सहरीकरणसँगै काठमाडौं उपत्यकामा धान रोप्ने ठाउँका अभाव भइरहेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन्। टोखा नगरपालिकाले आज वडा नम्बर २ को लबुमा आयोजना गरेको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा स्थानीय किसानले बढ्दो सहरीकरणले गर...
पुरा समाचार पढ्नुहोस