महानिर्देशकसहित ४१ कर्मचारीको सरुवा, इभी काण्डपछि मन्त्रालय तानिए भन्सारका भण्डारी

1 day ago 173
काठमाडौँ । विद्युतीय सवारी (इभी) आयात प्रकरणमा अनुसन्धान जारी रहेका बेला सरकारले भन्सार विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीलाई अर्थ मन्त्रालय तानेको छ। विभागका उपमहानिर्देशक भरतमणि पाण्डेलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको छ। इभी आयात प्...
पुरा समाचार पढ्नुहोस