कोशी प्रदेशको नीति तथा कार्यक्रमको संसदीय प्रक्रिया प्रति विपक्षी दल असन्तुष्ट, सदन अवरुद्ध गराउने चेतावनी

2 weeks ago 82

विराटनगर । कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रममा संशोधन दर्ता गर्न समय नदिएको भन्दै प्रमुख प्रतिपक्ष दलले आजको प्रदेशसभा बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ । प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर आङ्बो ले संशोधन दर्ताका लागि समय उपलब्ध नगराइए...

पुरा समाचार पढ्नुहोस