कोशी मुख्यमन्त्री कार्यालयबाट ३० ल्यापटप र १४ मोबाइल गायब, कर्मचारी शंकाको घेरामा
1 hour ago
36
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारी सम्पत्तिको संरक्षण र कर्मचारी संयन्त्रको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाउने प्रकृतिको उजुरी दर्ता भएको छ । कार्यालयको गुनासो व्यवस्थापन प्रणाली (हेलो सीएम)मा ‘अति जरुरी...