कोशी सरकारको निर्णय : स्वकीय सचिवको रोकिएको पारिश्रमिक एकमुष्ट भुक्तानी हुने

1 hour ago 99

विराटनगर / कोशी प्रदेश सरकारले प्रदेशसभा सदस्यका स्वकीय सचिवहरूको लामो समयदेखि रोकिएको पारिश्रमिक पुनः नियमित रूपमा उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रोकिएको मितिदेखिकै पारिश्रमि...

पुरा समाचार पढ्नुहोस