कोशीटप्पुबाट गाउँ पसेको जङ्गली हात्तीको आतंक : उदयपुरमा ६ घर ध्वस्त, स्थानीय त्रसित

1 hour ago 120

उदयपुर / उदयपुरको चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्तीको समूह प्रवेश गर्दा स्थानीय बासिन्दा त्रसित बनेका छन् । गएराति गाउँ पसेको हात्तीले कम्तीमा ६ वटा घरमा क्षति पुर्‍याउनुका साथै खाद...

पुरा समाचार पढ्नुहोस