काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। अर्थ मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममा मन्त्री डा. वाग्लेले उनलाई पदको शपथ गराएका हुन्। यसअघि...