काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाका सदस्यहरूका लागि संसदीय प्रक्रिया, अभ्यास तथा नियमसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। सचिवालयका अनुसार संसद् भवनस्थित सभाहलमा सुरु भएको उक्त प्रशिक्षण कार्यक्रम भोलिसम्म सञ्चालन हुनेछ। संसदीय...