काठमाडौं । वन्यजन्तु संरक्षणसँग जोडिएका विभिन्न गैर-सरकारी संस्थाहरूको एउटा प्रतिवेदनले फेसबुक विश्वमै अवैध वन्यजन्तु तस्करीको सबैभन्दा ठूलो अनलाइन बजार बनेको दाबी गरेको छ। प्रतिवेदनका अनुसार, फेसबुकको मातृ कम्पनी ‘मेटा’ को कमजोर सामग्री सञ्चालन (कन्...