एनएमबि बैंकसहित ३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति?

1 hour ago 47

काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा सोमबार एनएमबि बैंक, नेको इन्स्योरेन्स र सुपर माई हाइड्रोपावरको सेयर मूल्य सूचीकृत भएको हो।

एनएमबि बैंकको ९१ लाख ८३ हजार ३५२.९८ कित्ता सेयर थपिएको छ। बैंकले पो...

पुरा समाचार पढ्नुहोस