काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सार्वजनिक वित्त व्यवस्थापनमा देखिएको परिवर्तन, सूचना प्रविधिको तीव्र विकास, जोखिमका नयाँ आयाम तथा नागरिकका बढ्दो अपेक्षालाई ध्यानमा राख्दै लेखा परीक्षण प्रणालीलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका ...