धनकुटामा एकै दिन ७९५ किलो गाँजा बरामद, ट्रक र मोटरसाइकलसहित दुई जना पक्राउ
1 day ago
81
धनकुटा । जिल्ला प्रहरी कार्यालय धनकुटाले एकै दिन ७९५ किलोग्राम गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। गाँजा ओसारपसारमा प्रयोग भएका एउटा मिनी ट्रक र एउटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार धनकुटाबाट