कर्मचारी सरुवा अब डिजिटल प्रणालीबाट, अनलाइनमै आवेदनदेखि निर्णयसम्मको व्यवस्था गरिने

1 hour ago 199
काठमाडौं । सरकारले निजामती कर्मचारीको सरुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल माध्यममा रूपान्तरण गर्ने तयारी गरेको छ । सरुवा प्रक्रियालाई पारदर्शी, छिटो, व्यवस्थित र प्रविधिमैत्री बनाउन भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले नयाँ डिजिटल सरु...
पुरा समाचार पढ्नुहोस