काठमाडौँ । वैदेशिक रोजगारीसँग सम्बन्धित ठगी तथा अनियमित गतिविधि नियन्त्रण गर्दै श्रमिकलाई सहज, पारदर्शी र पहुँचयोग्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ युवा, श्रम तथा रोजगार मन्त्रालयले दुई महत्वपूर्ण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। मन्त्रालयले गैर...