मुख्यसचिव को बन्छ भन्ने चासो स्वाभाविक हो, तर अझ ठूलो प्रश्न के नयाँ नेतृत्वले कर्मचारीतन्त्रलाई स्पष्ट दिशा, निष्पक्ष नेतृत्व र कानुनी सुरक्षा दिन सक्छ ? व्यक्तिभन्दा प्रणाली सुधारलाई प्राथमिकता दिन सके मात्रै सार्वजनिक प्रशासनप्रति नागरिकको विश्वास...