विराटनगर : पूर्वाञ्चल विश्वविद्यालयले प्रशासनिक तथा प्राज्ञिक सेवालाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने अभियानलाई तीव्र बनाएको छ।
यही उद्देश्यका साथ विश्वविद्यालय अनुगमन तथा मूल्याङ्कन केन्द्रको आयोजनामा मंगलबार 'पूर्वाञ्चल विश्वविद्याल...