रुकुम पूर्वमा गिट्टी–बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिँदा एकको मृत्यु, दुई घाइते

1 hour ago 133
रुकुम पूर्व । रुकुम पूर्वको भुमे गाउँपालिका–६, कन्तिगानेस्थित सडकको भित्ताबाट गिट्टी–बालुवा निकाल्ने क्रममा माटोको ढिस्को खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मंगलबार साँझ साढे ५ बजेको समयमा भएको उक्त घटनामा परी भुमे गाउँपालिका–६ ...
पुरा समाचार पढ्नुहोस