काठमाडौं । सशस्त्र प्रहरी बलले ललितपुरको सानेपाबाट कबाडी बोकेका १० वटा ट्रक नियन्त्रणमा लिएको छ। आवश्यक कागजपत्रबिना कबाडी लोड गरेर उपत्यका बाहिर जान लागेका ती ट्रकलाई आज साँझ सानेपाबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कील...