सन्दीपले रटरडाम डकर्सबाट युरोपियन टी-२० लिग खेल्ने

1 hour ago 232

१६ असार, काठमाडौं । नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले रटरडाम डकर्सबाट युरोपियन टी-२० प्रिमियर लिग खेल्ने भएका छन् । क्लबले सामाजिक सञ्जालमार्फत सन्दीपलाई अनुबन्ध गरेको जानकारी गराएको हो । युरोपमा हुन लागेको यो नयाँ फ्रेन्चाइज आधारि...

पुरा समाचार पढ्नुहोस