काठमाडौं। नेपाली चिया निर्यातमा भारतीय पक्षबाट हुँदै आएको अवरोध अन्ततः हटेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको विशेष सक्रियता र मन्त्रालयको निरन्तर संवादपछि आजैका दिनदेखि चिया निकासी पुनः सुचारु भएको हो। गुणस्तर परीक्षणको बहाना...